काठमाडौं। आज आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा १ हजार २०० रूपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस अघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलामा ५५ रूपैयाँले बढेर ४ हजार ८९५ कायम भएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया