आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिन निजी क्षेत्रको जोड
काठमाडौं । नेपालले कृषि क्षेत्रबाट फाइदा लिन आयात प्रतिस्थापन र निर्यातजन्य कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा निजी क्षेत्रले जोड दिएको छ । यस्तै उनीहरुले कृषि …
उत्पादनको मूल्य नपाउनु दक्षिण एसियाली देशका किसानको साझा समस्या
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रका किसानले उत्पादनको मूल्य नपाउने साझा समस्या भोगिरहेका भन्दै यसको समाधान हुनुपर्नेमा जोड दिइएको छ । दक्षिण एसियाली किसान महासङ्घले…
बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेतको दाबी : कृषिबाट मात्र समृद्धि संभव छ
काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले कृषिले मात्र मुलुकमा समृद्धि ल्याउने दावी गरेका छन् । शुक्रबार आरजु राइस मिलले कृषकहरुसंगको अन्तरक्रि…
कोशी प्रदेशका अर्थोडक्स चिया उद्योगहरूमा कुल साढे ३ अर्ब लगानी
काठमाडौं । कोशी प्रदेशका चिया उद्योगहरूमा कुल ३ अर्ब ६८ करोड ७४ लाख लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्या…
अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १४ देखि
काठमाडौं । अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहर…
गोदावरीमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु
काठमाडौं । 'बाँसले जीवन राम्रो बनाउँछ'भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु भए…
दाङमा मकै उत्पादन बढ्यो
तुलसीपुर (दाङ) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षे…
जुम्लाका किसानलाई गोठालो भत्ता
जुम्ला । यहाँका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन…