शीर्षकहरू

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनर्नियुक्त

काठमाडौं । प्रवीण रमण पराजुली पुनः नेपाल लाइफ इन्स्योरेन्स को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्। कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले पराजुल…

बीमा ऐनको व्यवस्था कार्यान्वयनमा अन्योल : मुद्दा दर्ता भएलगत्तै निलम्बन हुन्छ कि हुँदैन ?

काठमाडौं । बीमा क्षेत्रको नियमन र सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जारी गरिएको बीमा ऐन, २०७९ का केही प्रावधानहरूको व्याख्या र कार्यान्वयनलाई लिएर कानुनी तथा व्या…

हिमालयन लाइफमा कानूनत: अयोग्य पाँच सञ्चालक अझै पदमा, बीमा प्राधिकरण मूकदर्शक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा बीमा प्राधिकरणबाट कारबाहीमा परेका पाँच जना सञ्चालक गैरकानुनी तरिकाले पदमा रहेको खुलेको छ । प्राधिकरणले हिमालयन लाइफ इन्…

शेयर कारोबारमा अपचलन गर्ने ८१ जना विरुद्ध मुद्दा दायर, नाम र बिगो दावीसहित

काठमाडौं । धितोपत्र बजार र बीमा क्षेत्रसँग सम्बन्धित ठूलो वित्तीय अनियमितता तथा इन्साइडर ट्रेडिङको आरोपमा जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दायर गरेको छ । नेपाल प्रहर…

दीपक भट्ट प्रकरणमा ८१ जनाविरुद्ध मुद्दा दायर, धितोपत्र र बीमा कसुरमा अभियोजन

काठमाडौं । व्यवसायी दीपक भट्टसँग सम्बन्धित बहुचर्चित वित्तीय अनियमितता प्रकरणमा ८१ जना व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। सरकारी वकि…

बीमा रकम र धितोको सुन हडप्न आफ्नै पसलमा चोरीको नाटक, सुनचाँदी व्यवसायी पक्राउ

लुम्बिनी। पसलको बीमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी सञ्चालकलाई प्रहरीले प…

पताप गाउँमा मेटलाइफद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा मेटलाइफ नेपालले जुन ६, २०२६ मा शंखरापुर नगरपालिका अन्तर्गत पर्ने पताप गाउँमा वृहत् वृक्षारोपण स्वयंसेवी कार्यक्रम सफलतापूर्व…

नेपाल पुनर्बीमाले हिमालयन रिलाई १६ करोडको चेक दिन लाग्दा कर्मचारीले खोसेपछि......

काठमाडौं । जेनजी आन्दोलनपछि विश्वको ध्यान नेपालमा थियो । जेनजी आन्दोलनमा भएको विध्वंस र ७६ जनाको ज्यान गएको विषयले विश्वको ध्यान नेपालतिर थियो । नेपालका सरकारी नि…