अतिरिक्त शुल्क मागिए हटलाइन ११५१ मा उजुरी गर्न ऊर्जा मन्त्रालयको आग्रह, १३ हजारभन्दा बढी गुनासो समाधान
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सेवा लिने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम मागिएमा प्रमाणसहित हटलाइन नम्बर ११५१ मा उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरे…
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
काठमाडौं । नेपालले सोमबारदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणले त्रिशुली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्यु…
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
काठमाडौँ । रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ। प्राधिकरणको रसुवा वितर…
इप्पानको नयाँ नेतृत्वद्वारा शपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले आइतबार काठमाडौंस्थित याक एन्ड यती होटेलमा आयोजित विशेष समारोहबिच पद तथा गोपनीयताको…
कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
काठमाडौ । नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ। प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको …
आँखुखोलाको साधारणसभा सम्पन्न, हकप्रदबाट संकलित ४० करोड ऋण तिर्न प्रयोग गरिने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७औँ र १८औँ संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक…
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामा उच्च प्राथमिकता, २ अर्ब ६२ करोड विनियोजन
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्दै २ अर्ब ६२ करोड ७४ लाख विनियोजन गरेको छ। उक्त बजे…
एक दर्जन सुरुङमार्ग योजना र अध्ययनका लागि ६७ करोड बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सुरुङमार्ग विकासलाई प्राथमिकतामा राख्दै निर्माणाधीन तथा प्रस्तावित सुरुङमार्ग योजनाका लागि करिब ६७ करोड रुपैयाँ बजेट विन…