काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भो तोलामा २ हजार १०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार ३ लाख ११ हजार १०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य तोलामा ५५ रूपैयाँले घटेर ५ हजार २३० रुपैयाँ कायम भएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया