शीर्षकहरू

विजय लघुवित्तले लाभांश नदिने

विजय लघुवित्तले लाभांश नदिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले सोही निर्णयअनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया