काठमाडौं । कालिन्चोक हाइड्रोपावरको ५५ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको आईपीओ बापतको १३ लाख ७५ हजार र संस्थापक तर्फको ४१ लख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त शेयर शुक्रबार सूचीकृत भएसँगै आगामी सोमबारबाट कारोबार हुनेछ । नेप्सेले १०० रुपैयाँ देखि ३०० रूपैयाँसम्म ओपनिङ रेन्च तोकेको छ । यो मूल्यभित्र रहेर पहिलो कारोबार हुन्छ ।
कम्पनीको शेयर सिम्बल 'केएचपीएल' (KHPL) रहेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया