शीर्षकहरू

घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको २०० रूपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । 

हिजो बुधबार एक तोला सुनको मूल्य ३ लाख ११ हजार ३०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ८५ रूपैयाँले घटेर ५ हजार ३८५ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया