शीर्षकहरू

लुम्बिनी इन्स्योरेन्सको हकप्रद २४ गतेदेखि

लुम्बिनी इन्स्योरेन्सको हकप्रद २४ गतेदेखि

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ( १० ः २ ) अनुपातमा हकप्रद शेयर कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पँुजी  ८८ करोडको १० बराबर २ को अनुपातमा  १७ लाख ६० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो । 
कम्पनीको हकप्रदमा असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पँुजी १ अर्ब ५ करोड ६० लाख पुग्नेछ ।