शीर्षकहरू

२०८२ मा बैंकिङ क्षेत्रका कर्मचारीले शनिबार बाहेक ४८ दिन बिदा पाउने

२०८२ मा बैंकिङ क्षेत्रका कर्मचारीले शनिबार बाहेक ४८ दिन बिदा पाउने

काठमाडौं । २०८२ मा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ४८ दिन बिदा पाउने भएका छ । २०८२ मा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले शनिबार बाहेक ४८ दिन सार्वजनिक बिदा पाउने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ सालको बैंकको सार्वजनिक बिदाको सूचना अनुसार दशैंमा सबैभन्दा धेरै बिदा हुनेछ । दशैंमा घटस्थापना सहित ७ दिन सार्वजनिक बिदा रहेको उक्त सूचनामा उल्लेख छ । यसैगरी, तिहारमा ५ दिन बिदा रहेको छ । 

हेरौँ २०८२ सालको बैंकको सार्वजनिक बिदा :