शीर्षकहरू

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदको आवेदन माग

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदको आवेदन माग

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ । आवेदन दिने दिन ३० वर्षपुगी ६५ वर्ष ननाघेको योग्य नेपाली नागरिकले यो पदमा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।