काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषमा विभिन्न पदमा कर्मचारी मागेको छ ।
कोषले सहायक अधिकृतदेखि कार्यालय सहायकसम्म विभिन्न पदमा ८ जना कर्मचारी माग गरेको आज प्रकाशित सूचनामा उल्लेख छ ।