aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

कोरोना विरुद्धको खोप लगाएपछि तपाईलाई यस्तो हुन सक्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ माघ २०७७
कोरोना विरुद्धको खोप लगाएपछि तपाईलाई यस्तो हुन सक्छ
Jagadamba
LBEF

काठमाडौं । सरकारले भोली (बुधबार)बाट देशभर कोरोना भाइरस विरुद्धको खोप लगगाउने भएको छ । भारतले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप ‘कोविसिल्ड’ खोप बुधबारदेखि देशभर लगाइने भएको हो ।  

भोलीदेखि लगाउने भनिएको खोपबारे धेरैलाई विभिन्न किसिमका जिज्ञाशा हुन सक्छ । यी जिज्ञासाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे विभिन्न प्रश्न र जवाफ तयार पारेको छ ।   

हेर्नुहोस् सरकारले तयार पारेको विभिन्न जिज्ञासाका प्रश्न र जवाफहरु  


 

प्रतिक्रिया दिनुहोस