शीर्षकहरू

अमेरिकाको प्रसिद्ध ब्राण्ड डाईशन अब नेपालमा

अमेरिकाको प्रसिद्ध ब्राण्ड डाईशन अब नेपालमा

काठमाडौं । जेनेरेसन नेक्ट कम्युनिकेशनले अमेरिकि ब्राण्ड डाईसन नेपालमा भित्रयाउने  भएको छ । जेनेरेसन नेक्ट कम्युनिकेशन डाईसनको आधिकारीक बिक्रेता हुनुको साथै एप्पल,मेल,एचपीको पनि आधिकारीक बिक्रेता हो ।

अमेरिका तथा युरोपमा ख्याती कमाईसकेको डाइसन ब्राण्ड्का भ्याकुम हेएर डाएर, एअर प्युरीफाइ र एअरवार्प हेयर स्टाइलिङहरु रहेको कम्पनीले जनाएको छ । उत्तम प्रविधि र आधुनिक डिजाईनले डाइसन विश्वमै परिचित नाम हो । यसका आधुनिक विशेषताले गर्दा यसको प्रयोग सजिलो र किफाएती रहेको कुरा कम्पनीले जनाएको छ ।