शीर्षकहरू

बोनस शेयर दिन लागेको नेपाल इन्स्योरेन्सको बुक क्लोज हुँदै

बोनस शेयर दिन लागेको नेपाल इन्स्योरेन्सको बुक क्लोज हुँदै

काठमाडौं  । नेपाल इन्स्योरेन्स कम्पनीले ७०औं साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन २४ गते बन्द हुने भएको छ । कम्पनीको सभाका भदौ ८ गते साधारणसभा हुने भएको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।