शीर्षकहरू

नेपाल टेलिकमको प्रवक्तामा ढकाल नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा ढकाल नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल नियुक्त गरेको छ । टेलिकमको प्रमुख व्यावसायिक अधिकृतका रुपमा कार्यरत प्रबन्धक ढकाललाई प्रवक्ताका रुपमा नियुक्त गरेको टेलिकमले जनाएको छ ।