शीर्षकहरू

यस्तो छ आज विदेशी मुद्राको विनियमदर

यस्तो छ आज विदेशी मुद्राको विनियमदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ५१ पैसा र बिक्रीमा १४३ रूपैयाँ १५ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६८ रुपैयाँ ५१ पैसा रहेको छ भने विक्रीदर १६९ रुपैयाँ २७ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ३९ पैसा र बिक्रीमा ८ रूपैयाँ ४३ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा ८७ रूपैयाँ ३० पैसा र बिक्रीदर २८ रूपैयाँ ४२ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६२ पैसा र बिक्रीदर ४३६ रूपैयाँ ५७ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३८ पैसा तोकिएको छ ।