शीर्षकहरू

सर्वसाधारणले खरीद गर्न मिल्ने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर विक्रीमा

सर्वसाधारणले खरीद गर्न मिल्ने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर विक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आज (जेठ ४ गते) देखि ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति शेयर खरीद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।