शीर्षकहरू

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक आइतबार

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक आइतबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेगरी सम्पूर्ण कार्यसूची हटाएर बैठक स्थगित भएको जानकारी गराए ।