शीर्षकहरू

एलआइसीमा ८८०.९३ करोड रुपैयाँ बराबरको बीमालेखमा दावी परेन

एलआइसीमा ८८०.९३ करोड रुपैयाँ बराबरको बीमालेखमा दावी परेन

एजेन्सी । भारतीय जीवन बीमा निगम (एलआइसी)ले ८८०.९३ करोड रूपैयाँको दावी परिपक्वता भएर दावी गर्न नआएको बताएको छ। सोमबार लोकसभामा अर्थ राज्यमन्त्री पंकज चौधरीले सो जानकारी दिएका हुन् ।

उनले आर्थिक वर्ष २०२३/२०२४ को अवधिमा ३ लाख ७२ हजार २८२ पोलिसी धारकले परिपक्वता लाभ लिन नसकेको बताएका थिए । पीटीआईका अनुसार सरकारले यी रकमहरू दाबी गर्न बीमालेख धारकहरूलाई जानकारी उपलब्ध गराउने प्रयास गरिरहेको छ।

 एलआईसी बीमालेख छ र  परिपक्वता समय  बिर्सएको छ भने कुनै सदस्यले एलआईसी नीति लिएको थियो र अब उ छैन वा तपाइँको परिवारमा कसैले एलआईसी बीमालेख लिएको छ र यसको परिपक्वता पूरा भएको छ ।