काठमाडौं । नेपाल फाइनान्सल आर्थिक वर्ष २०८०/८१मा शेयरधनीलाई लाभांश नदिने भएको छ । फाइनान्सको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले नेपाल स्टक एक्स्चेञ्जमा बुझाएको पत्रमा उल्लेख गरेको छ।