शीर्षकहरू

सानिमा बैंकको संस्थापक शेयर संस्थापकले नकिनेपछि सर्वसाधारणमा जारी

सानिमा बैंकको संस्थापक शेयर संस्थापकले नकिनेपछि सर्वसाधारणमा जारी

काठमाडौं । सानिमा बैंक लिमिटेडले ४९ लाख ५० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । यस अघि जेठ ५ गते विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री हुन नसकेपछि असार १३ गते अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री खुला भएको हो ।

 प्रतिकित्ता १४५ रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएकाृे मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ ।