शीर्षकहरू

आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४२ पैसा पुगेको छ ।

 आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा पुगेको थियो । आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ २३ पैसा र बिक्रीमा १४१ रूपैयाँ ८७ पैसा पाइन्छ । 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ७६ पैसा र बिक्रीदर २७ रूपैयाँ  ८८ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७३ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ६७ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७१ पैसा तोकिएको छ ।ङ