शीर्षकहरू

सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड बजेट

सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड बजेट

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।