शीर्षकहरू

आत्मनिर्भर अर्थतन्त्रको आधार- रोजगारीमा विकास कार्यक्रमका लागि ७ अर्ब रुपैयाँ विनियोजन

आत्मनिर्भर अर्थतन्त्रको आधार- रोजगारीमा विकास कार्यक्रमका लागि ७ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले आत्मनिर्भर अर्थतन्त्रको आधार रोजगारीमा विकासलाई कार्यक्रमका लागि ७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गरेका हुन् ।