शीर्षकहरू

विश्वमा सबैभन्दा धेरै विक्री हुने कारको कुन मोडल होला ?

विश्वमा सबैभन्दा धेरै विक्री हुने कारको कुन मोडल होला ?

काठमाडौं । विश्वभरी टेस्ला मोडलको वाइ धेरै विक्री हुने कारमा परेको छ । यो मोडलको कार २ लाख ६३ हजार ४८९ वटा एक त्रैमासमा विक्री भएको विश्व तथ्यांकले जनाएको छ । दोस्रो नम्बरमा टोयोटाको कोराला परेको छ यो २ लाख ४४ हजार ७७ वटा विक्री भएको छ । 

त्यस्तै, फोर्डका एफ सिरिज १ लाख ९७ हजार ४७७ वटा विक्री भएको विश्व तथ्यांकले जनाएको छ । टोयोटाको आरएभी चार १ लाख ८६ हजार ७४३ वटा रहेको छ । त्यस्तै, चेभरोल्टको सिल्भराडो १ लाख ४४ हजार ९१५, हुन्डाईको तक्सन १ लाख ४४ हजार ९१५, टोयोटाको हिलक्स १ लाख ४१ हजार १५१, टेस्लाको मोडल थ्री १ लाख ३८ हजार ३१०, टोयोटाको क्याम्री १ लाख ३४ हजार ३५७ र होण्डाको सीआरभी १ लाख ३० हजार २५७ वटा विक्री भएको छ ।