शीर्षकहरू

दुई वर्षयता रारा ताल घुम्न आउने पर्यटक बढे

दुई वर्षयता रारा ताल घुम्न आउने पर्यटक बढे

मुगु । पर्यटकीयस्थल रारा तालमा घुम्न आउने आन्तकि एवं बाह्य पर्यटक बढेका छन् । बैशाख र जेठ महिनामा पर्यटक संख्या बढ्दै गएको छ । पछिल्लो दुई वर्षयता रारा ताल घुम्न आउने पर्यटक गएको दुई वर्षयता रारामा घुम्न आउने बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यलयका निमित्त संरक्षण अधिकृत शन्तबहादुर मगरले बताए ।

नेपालकै ठूलो ताल रारा पर्यटकीय सुन्दरताको धनि भएपनि बास अभावले पर्यटक छोटो बसाइमा फर्किन विवश छन् । होटल डाँफे र होटल हेरिटेजमा एक रात बिताएपछि प्रायः पर्यटक फर्किन्छन् । कारण अन्य होटल छैन ।