शीर्षकहरू

राष्ट्रिय पुँजी पलायनलाई कडाई गरिने

राष्ट्रिय पुँजी पलायनलाई कडाई गरिने

काठमाडौं । राष्ट्रिय पुँजी पलायनलाई कडाईका साथ लागु गरिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक  वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् ।