शीर्षकहरू

भुटानका खेलाडीले एक गोल गरे

भुटानका खेलाडीले एक गोल गरे
फाइल तस्विर

काठमाडौं । भुटानका तेजिङ नोर्बुले एक गोल गरेका छन् । काठमाडौंमा भइरहेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटान विरुद्ध नेपाललाई एक गोल हानेको छ । काठमाडौंको दशरथ रंगशालमा खेलको १९ औं मिनेटमा भुटानले नेपाल विरुद्ध गोल गरेको हो ।