aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

विश्वमा १ देखि १०२ प्रतिशतसम्म मूल्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
Prabhu Bank
Motor Head
विश्वमा १ देखि १०२ प्रतिशतसम्म मूल्य वृद्धि
nabil bank
LBF

एजेन्सी । अर्जेन्टिनामा १०२ प्रतिशसम्म मूल्यवृद्धि रहेको छ । विश्व तथ्यांकका अनुसार टर्कीमा ५५.१८ प्रतिशत रहेको छ भने रसिया ११ प्रतिशत, युके १०.१ प्रतिशत, इटाली ९.२ प्रतिशत, जर्मन ८.७ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ । 

युरोप क्षेत्र ८.५ प्रतिशत, अस्टेलिया ७.८ प्रतिशत, म्याक्सिको ७.६२ प्रतिशत, भारत ६.४४ प्रतिशत, युएसए ६ प्रतिशत, ब्राजिल ५.६ प्रतिशत, जापान ४.३ प्रतिशत, स्वीजरल्याण्ड ३.४ प्रतिशत, साउदी अरब ३ प्रतिशत र चीन १ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस