aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

एचआइडीसीएलको हकप्रद शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
एचआइडीसीएलको हकप्रद शेयर सूचीकृत
NIBL

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रीसिटी एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले संस्थापक समूहतर्फको लिलामीमा ल्याएको ४३ लाख ५७ हजार १८५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत गराएको छ ।

सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा आएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।
 

प्रतिक्रिया दिनुहोस