शीर्षकहरू

डलर किनबेच गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य

डलर किनबेच गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ९७ पैसा र बिक्री दर १३२ रूपैयाँ ५७ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ५ पैसा र बिक्री दर १४० रूपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ७१ पैसा र बिक्री दर १६० रूपैयाँ ४४ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ८५ पैसा र बिक्री दर ८९ रुपैयाँ २५ पैसा रहेको छ ।