aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

आज कुन देशको डलरको मूल्य कति पुग्यो ? हेर्नुहोस् सूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ फागुन २०७९
आज कुन देशको डलरको मूल्य कति पुग्यो ? हेर्नुहोस् सूचीमा
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ६६ पैसा र बिक्री दर १४१ रूपैयाँ ३० पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ९१ पैसा र बिक्री दर १५८ रूपैयाँ ६२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १४२ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ २३ पैसा र बिक्री दर ९० रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस