aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 

सुनको मूल्य हालसम्मकै उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
Prabhu Bank
Motor Head
सुनको मूल्य हालसम्मकै उच्च
nabil bank
LBF

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि यहि माघ १२ गते बिहिबार सुनको मूल्य तोलामा एक लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७ हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ रहेको छ ।                   

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३९५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।              
 

प्रतिक्रिया दिनुहोस