शीर्षकहरू

प्रुडेन्सियल इन्स्योरेन्सको संचालक इन्द्रप्रसाद सिटौलाको राजीनामा स्वीकृत

प्रुडेन्सियल इन्स्योरेन्सको संचालक इन्द्रप्रसाद सिटौलाको राजीनामा स्वीकृत

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको १९८ औं बैठकले कम्पनीको स्वतन्त्र संचालक इन्द्रप्रसाद सिटौलाको राजीनामा स्वीकृत गरेको हो । सिटौलाको राजीनामा भदौ १७ गते देखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।