शीर्षकहरू

आज बढ्यो डलरको मूल्य, हेरौं कुन देशको कति पुग्यो

आज बढ्यो डलरको मूल्य, हेरौं कुन देशको कति पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २९ पैसा र बिक्री दर १३० रूपैयाँ ८९ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ३ पैसा र बिक्री दर १४१ रूपैयाँ ६८ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १२ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ७३ पैसा र बिक्री दर ९१ रुपैयाँ १५ पैसा रहेको छ ।