शीर्षकहरू

नयाँ लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न पुन अल्पकालिन अन्तरिम आदेश

नयाँ लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न पुन अल्पकालिन अन्तरिम आदेश

काठमाडौं । नयाँ ब्रोकर लाइसेन्स, कमोडिटी तथा स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया रोक्ने अल्पकालिन अन्तरिम आदेशले निरन्तरता पाएको छ । आज भएको बहसमा न्यायधीश अनिल कुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलाशले अन्तरिम आदेश दिन अस्विकार गर्दै अल्पकालिन अन्तरिम आदेशले निरन्तरतालाई निरन्तरता दिएको हो ।

अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए । सोहि रिटको सुनुवाइ गर्दै सर्वोच्चले सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।