शीर्षकहरू

नेपाल इन्स्योरेन्सद्वारा बोनस प्रस्ताव

नेपाल इन्स्योरेन्सद्वारा बोनस प्रस्ताव

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७०औं साधारण सभा भदौ ८ गते आइतबार गर्न लागेको छ । कम्पनीले साधारणसभामा ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव रहेको छ । सभाले बोनसको कर नदिएका कारण शेयरधनी आफैले कर तिनुपर्ने छ । सभामा आव २०७४÷७५ को वार्षिक प्रतिवेदन छलफलगरी पारित गर्ने, कम्पनीको जारी पँुजी  १ अर्ब ९ करोड पुर्याउने विषय रहेको छ । कम्पनीले शेयरधनी दर्ता पुस्तिका साउन २४ गतेदेखि भदौ ८ गतेसम्म बन्द गरेको थियो ।