शीर्षकहरू

अमेरिका जाने होइन त ? यसरी भर्नुहोस् डीभीको आवेदन फारम

अमेरिका जाने होइन त ? यसरी भर्नुहोस् डीभीको आवेदन फारम

काठमाडौं । अमेरिकाले डीभीको आवेदन खुलाएको छ । अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुलाएको हो ।  

गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । 
आवेदनका लागि  https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारी प्रविष्ट गर्नुपर्नेछ । 

स्पोन्सरलगायत कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ ।