शीर्षकहरू

एचआईडिसिएलको अवितरित हकप्रद शेयर बाँडफाँट

एचआईडिसिएलको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । हाइड्रोईलेक्ट्रीपसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पन (एचआईडिसिएल) ले साउन १५ गतेदेखि २९ गतेसम्म विक्री गरेको अवतरित हकप्रद शेयर बाँडफाँट गरेको छ । 

कम्पनीले २ करोड ७८ लाख ९ हजार ४८० कित्ता अवितरित हकप्रद शेयर विक्री खुला गरेकोमा रितपूर्वक आवेदन दिने आवेदकहरूलाई ४६ लाख ४ हजार ९८५ कित्ता शेयर बाँडफाँट गरेको हो । प्रतिकित्ता रू. १०० कटअफ मूल्यमै कम्पनीको शेयर बाँडफाँट भएको हो । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।