शीर्षकहरू

एक अर्कालाई कारबाहि गर्न ओली र प्रचण्डको छुट्टाछुट्टै बैठक

एक अर्कालाई कारबाहि गर्न ओली र प्रचण्डको छुट्टाछुट्टै बैठक

काठमाडौं । औपचारिक फुटको संघारमा रहेको नेकपाका दुई अध्यक्षहरु प्रचण्ड र ओली आ–आफ्ना केन्द्रिय सदस्यहरु सहित बैठक बस्दै छन् । आजको बैठक मार्फत प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई कारबाहि गर्दैछन् । 

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको ओली पक्षधर नेताहरुको बैठक यो समाचार तयाचर पार्दासम्म बस्न सकेको छैन । उता प्रचण्डले बोलाएको आफ्ना पक्षधरको बैठक दिउँसो १ बजे कार्की बैक्वेट बबरमहलमा बस्दैछ । 

प्रचण्ड–माधब समूहले सो बैठकमार्फत प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने यसअघि नै स्थायी समितिले गरेको निर्णय अनुमोदन गर्दैछन् ।