काठमाडौं। काठमाडौं र कपिलबस्तुमा एक एक जना कोरोना संक्रमितका विरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरको तथ्यांकमा काठमाडौंंको चन्द्रगिरि नगरपालिकामा ३२ वर्षिय पुरुष र कपिलबस्तुकी ६ वर्षिय बालिकाकामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।

आर्थिकन्यूज
प्रतिक्रिया