aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

चक्रपथ विस्तारको लागि भोलि दिनभर बत्ती काटिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
चक्रपथ विस्तारको लागि भोलि दिनभर बत्ती काटिने
NIBL

काठमाडौं । चक्रपथ विस्तार कार्यका लागि भोलि चक्रपथ क्षेत्रमा दिनभर बत्ती काटिने भएको छ। चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने जानकारी दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस