शीर्षकहरू

राष्ट्र बैंकका ३ जना निर्देशक ईडीमा बढुवा

राष्ट्र बैंकका ३ जना निर्देशक ईडीमा बढुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ जना निर्देशकलाई कार्यकारी निर्देशक(ईडी)मा बढुवा गरेको छ । निर्देशक चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेललाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

उप्रेती हाल गैर बैंक वित्तीय संस्था सुपरीवेक्षण, सिग्देल सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र डा. खरेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा छन् ।

null