शीर्षकहरू

नेरुडे मिर्मिरे लघुवित्तले कुनै पनि लाभांश नदिने

नेरुडे मिर्मिरे लघुवित्तले कुनै पनि लाभांश नदिने

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ।

कम्पनीको चैत्र ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा बोलाउने छ।

null