बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

१४ बैशाख २०८१

cover image

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ३५ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक हजार चार सय रुपैयाँले बढेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३७ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँ रहेको छ ।                                     

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ६७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।                                                    
 

Image

व्यवसायिक क्षेत्रका लागि पूर्वतयारी, दिगोरुपमा व्यवसाय गर्न तथा जोखिम न्यूनीकरणमा प्रोत्साहन गर्ने उ...

Image

करिब दुई सय करोड भारतीय रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जाँचचौकीको अघिल्लो वर्ष जेठ १८ गते प्र...

Image

चालु आवको चैत मसान्तसम्म १२ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

Image

एक समारोहकाबीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष दीपक प्रकाश बास्कोट र प्रभ...

Image

दुई वर्षअघिदेखि दर्ता प्रक्रिया अघि बढाइएकामा गत असोजदेखि सरफ उत्पादन थालिएको सचिव सुवेदीले जानकारी ...

Image

उनले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान गरे । देशभर ३९ वटा करदाता सेवा...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४