शीर्षकहरू

आज यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

आज यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका यी स्थानहरुमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । विद्युत प्राधिकरण कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र, जोरपाटी वितरण केन्द्र अन्तरगतका ६ स्थानमा आज विद्युत आपूर्ति बन्द हुने सूचना जारी गरेर जानकारी दिएको छ ।