शीर्षकहरू

अपि पावर कम्पनीका सञ्चालक इन्दमणि त्रितालको राजीनमा स्वीकृत

अपि पावर कम्पनीका सञ्चालक इन्दमणि त्रितालको राजीनमा स्वीकृत

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडका सञ्चालक इन्द्रमणि त्रितालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले त्रितालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  उनले कार्य व्यस्थताका कारण कम्पनीको सञ्चालक पदमा रहि कार्य गर्न असमर्थ रहेको भन्दै कम्पनीको सञ्चालक समिति समक्ष राजीनामा दिएका थिए ।