सिद्धार्थ बैंक र आइएफसीबीच सम्झौता

१६ चैत्र २०८०

cover image

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी)बीचजोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरूमा क्षमता अभिवृद्धि गर्न सम्झौता भएको छ।

सम्झौतापश्चात्‌ उल्लेखित क्षेत्रहरूमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तराष्ट्रिय असल अभ्यास अनुशरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरू हासिल गर्न थप टेवा पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ।

केही समयअघि पनि सिद्धार्थ बैंक र आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषण (क्लाइमेट फाइनान्सिङ) मा लगानी गर्ने सम्झौता भएको थियो। जस अन्तर्गत आइएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको थियो।

आइएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रम सदस्य पनि रहेको सिद्धार्थ बैंक आइएफसीद्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अप्रेशन्स बैंक इन साउथ एसिया २०२१’ अवार्डबाट पनि सम्मानित भएको थियो।

Image

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन...

Image

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ ।

Image

यसले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पूँजी, बीमा र विपद् जोखिम बजारमा ...

Image

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य...

Image

उक्त कर्जाको ब्याजसमेत खेतानको खाताबाट ट्रान्सफर गरी भुक्तानी भएकोले खेतानलाई १० लाख जरिवाना गरिएको ...

Image

गत चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४