शीर्षकहरू

तोलामा १ लाख ३६ हजार नाघ्यो सुनको मूल्य

तोलामा १ लाख ३६ हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा रु ८०० ले बढेर आज सुनको मूल्य १ लाख ३६ हजार ४०० कायम भएको हो ।

आज तेजावी तेजाबी सुन तोलामा मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।